नियम ९
गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकार
गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) कुनै पनि बीउ बिजन बिक्री वितरण गर्नु अगावै गुणस्तर निर्धारण गर्नको लागि समिति समक्ष पेश गर्ने ।
(ख) बीउ बिजनको गुणस्तर अनुमोदनको लागि समिति समक्ष सिफारिश गर्ने ।
(ग) समितिबाट अनुमोदित, उन्मोचित जातका बीउ बिजनको प्रमाणीकरणको लागि गुणस्तरको न्यूनतम मापदण्ड निर्धारण गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने ।
(घ) बीउ बिजनको गुणस्तरको न्यूनतम मापदण्ड प्रकाशन गर्ने ।
(ङ) बीउ बिजनको गुणस्तर निर्धारण अनुमोदन तथा प्रमाणीकरण सम्बन्धी अन्य कार्य गर्ने ।

बीउ बिजन नियमावली, २०६९
परिच्छेद - १
परिच्छेद - २
नियम ३: उपसमितिको गठननियम ४: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिनियम ५: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकारनियम ६: योजना तर्जुमा तथा अनुगमन उपसमितिनियम ७: योजना तर्जुमा तथा अनुगमन उपसमितिको काम, कर्तव्य र अधिकारनियम ८: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति गठननियम ९: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकारनियम १०: उपसमितिहरूको बैठक सम्बन्धी कार्यविधि
परिच्छेद - ६
नियम २२: प्रयोगशाला स्थापना र सञ्चालन अनुमति सम्बन्धमानियम २३: अनुमतिपत्रको नवीकरणनियम २४: केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २५: क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २६: अन्य सरकारी प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २७: निजी क्षेत्रका बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
परिच्छेद - ७
नियम २८: बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक, तथा बीउ बिजन विशलेषकनियम २९: अनुमतिपत्र सम्बन्धमानियम ३०: अनुमतिपत्रको लागि परीक्षा लिनेनियम ३१: अनुमतिपत्र नवीकरणनियम ३२: बाली निरीक्षकको काम, कर्तव्य र अधिकारनियम ३३: बीउ बिजन नमूना सङ्कलकको काम, कर्तव्य र अधिकारनियम ३४: बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार